Frontline NepalFrontline NepalThe Entrepreneurship & Development Foundation

इ-पत्रिकाका लागि लेख रचना उपलव्द्य गराउने वारे

7 July 2026Notice

फ्रन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था पर्वतले उद्यम क्षेत्रका विविध विषयहरूलाई समेटेर त्रैमासिक इ-पत्रिका प्रकाशन गर्न लागिरहेको छ। सो का लागि उद्यम, व्यवसाय क्षेत्रको समाचार, सफलताको कथा, अनुसन्धानात्मक लेख तथा रचना निम्न अनुसारको ठेगानामा उपलब्ध गराइदिनुहुन अनुरोध छ।

— सम्पादक मण्डल

Back to all posts