
त्रैमासिक इ पत्रिकाका लागि लेख रचना उपलव्द्य गराउने वारे
16 July 2025Notice
फ्रन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था पर्वतले उद्यम क्षेत्रका विविध विषयहरूलाई समेटेर त्रैमासिक इ-पत्रिका प्रकाशन गर्न लागिरहेको छ। सो का लागि उद्यम, व्यवसाय क्षेत्रको समाचार, सफलताको कथा, अनुसन्धानात्मक लेख तथा रचना उपलब्ध गराइदिनुहुन अनुरोध छ।
— सम्पादक मण्डल



